Bhairahawa Khabar

अर्थ मन्त्रालयको स्वामित्वमा रहेका २० (बीस) वटा चारपाङ्ग्रे सवारी साधनहरुको नेपाल बिमाकम्पनीमार्फत पूर्ण बीमा गरिएको हो ।

काठमाडौँ — अर्थ मन्त्रालयले २० वटा चारपांग्रे सवारी साधनको बिमा गरेको छ ।

असोज ५ मा बसेको मन्त्रिपरिषद्को बैठकले ‘सरकारी सवारी साधन पूर्ण निर्जीवन बिमा गर्ने’ निर्णय गरेको थियो । त्यही निर्णयका आधारमा अर्थ मन्त्रालयको स्वामित्वमा रहेका २० (बीस) वटा चारपाङ्ग्रे सवारी साधनहरुको नेपाल बिमाकम्पनीमार्फत पूर्ण बीमा गरेको हो ।

यसबाट आगामी दिनमा सरकारी सवारी साधनको आगलागी, दुर्घटना जस्ता कारणबाट क्षति हुन गएमा बिमा दाबीको रकमबाट सवारी साधन खरिद गर्न सकिने हुँदा सरकारी कोषबाट हुने खर्चमा कमी आउने, प्राथमिकताका क्षेत्रमा स्रोत व्यवस्थापन सहज हुने र सार्वजनिक वित्त व्यवस्थापन प्रभावकारी हुने अपेक्षा मन्त्रालयले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

रोहिणी गाउँपालिकाद्वारा पशुपालक किसानलाई निशुल्क औषधि र घाँसको बिउ वितरण

ऊर्जामन्त्री घिसिङले तलबभत्ता र सुविधा नलिने, बक्यौता रकम उठाउने निर्णय

रुपन्देही–३ को उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द

मर्चवारी गाउँपालिकाको नाम परिवर्तन गरी ‘मर्चवारीमाई गाउँपालिका’, केन्द्र रायपुरबाट खैरा सारियो

क्रोएशियाको ओपुजेनको सुन्तला खेती र बजार

ट्रेन्डडिंग

Scroll to Top