Bhairahawa Khabar

Loading

भैरहवा । महराजगञ्ज जिल्लाका पत्रकारहरूले लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीलाई नेपालका सम्माननीय प्रधानमन्त्रीको नाममा एक ज्ञापनपत्र बुझाएका छन्। यो ज्ञापनपत्र नेपालमा हालै भएको जेनजी आन्दोलनको क्रममा भारतीय पत्रकारहरूमाथि काठमाडौंमा भएको कुटपिट र दुर्व्यवहारको घटनालाई लिएर बुझाइएको हो। भारतीय पत्रकारहरूले समाचार संकलनका क्रममा भएको यो घटनाका दोषीहरूको पहिचान गरी कारबाहीको माग गरेका छन्।

ज्ञापनपत्र बुझ्दै लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले यो घटनाले नेपाल र भारतबीचको सम्बन्धमा कुनै असर नपर्ने दृढता व्यक्त गरे। उनले भने, “केही व्यक्तिहरूको गलत कार्यले दुई देशबीचको गहिरो सम्बन्धमा दरार आउन सक्दैन। नेपालको जनताको भारतसँग गहिरो सद्भाव र मित्रता छ र यो सम्बन्ध सधैं बलियो रहनेछ।”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

भैरहवामा सिनेमा संस्कृतिको नयाँ अध्याय : INI Cinemas ले खोल्यो अन्तर्राष्ट्रिय अनुभवको ढोका

भैरहवामा १ अर्ब १२ करोडको ‘होटल स्वीट पूर्णिमा’ निर्माणाधीन, लर्ड्स प्लाजासँग व्यवस्थापन सम्झौता

योङ्ग ब्वाइज एफसी देवदह च्याम्पियन: ३१औं माछापुछ्रे कप २०८३ को उपाधि २–१ गोल अन्तर

पेनाल्टी सुटआउटमा भैरव एफ.सी.लाई हराउँदै देवदह ब्वाइज एफ.सी. फाइनलमा

पेनाल्टीमा भैरव एफ.सी.को शानदार जित, विज्ञान गुरुङ बने म्यान अफ द म्याच

रोहिणी गाउँपालिकाद्वारा पशुपालक किसानलाई निशुल्क औषधि र घाँसको बिउ वितरण

ऊर्जामन्त्री घिसिङले तलबभत्ता र सुविधा नलिने, बक्यौता रकम उठाउने निर्णय

रुपन्देही–३ को उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द

मर्चवारी गाउँपालिकाको नाम परिवर्तन गरी ‘मर्चवारीमाई गाउँपालिका’, केन्द्र रायपुरबाट खैरा सारियो

क्रोएशियाको ओपुजेनको सुन्तला खेती र बजार

ट्रेन्डडिंग

Scroll to Top