Bhairahawa Khabar

Loading

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण खेलकूदप्रेमीका लागि त उत्सव नै हुने भइगयो । यो रोचक प्रतिस्पर्धामा कैयन कलाकारहरु पनि आ-आफ्नो पक्षधरता देखाइरहेका छन् ।

गायिका रचना रिमाल भने एनपीएलको सुरुवातदेखि नै उत्साहित देखिएकी छिन् । झापा मुल घर भएकी उनी विराटनगर किङ्सको समर्थनमा खुलेरै लागेकी छिन् । कहिले विराटनगर किङ्सको जर्सी लगाएर समर्थन गरिरहेकी छन् त कहिले झन्डा फहराउँदै उनले खेलमा आफ्नाे रुची झल्काइरहेकी छिन् ।

गायिका एलिना चौहानको पनि समर्थन विराटनगर किङ्सलाई नै छ। झापा घर भएकाले पनि एलिनाको समर्थन आफ्नै प्रदेशको टिमलाइ नहुने कुरै भएन् । सामाजिक संजालमा उनी विराटनगर किङ्सको समर्थनमा खुलेकी छिन् ।

क्रिकेट रुचाउने कलाकार कुमार कट्टेल पनि सामाजिक सन्जाल फेसबुकमा पहेंलो रङको जर्सी लगाएको देखिएका थिए । उनले सामाजिक सञ्जाल प्रयोगकर्तालाई सोधेका थिए, ‘एनपिएलमा यसपालि तपाईं कुन टिमलाई सपोर्ट गर्दै हुनुहुन्छ ?’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

भैरहवामा सिनेमा संस्कृतिको नयाँ अध्याय : INI Cinemas ले खोल्यो अन्तर्राष्ट्रिय अनुभवको ढोका

भैरहवामा १ अर्ब १२ करोडको ‘होटल स्वीट पूर्णिमा’ निर्माणाधीन, लर्ड्स प्लाजासँग व्यवस्थापन सम्झौता

योङ्ग ब्वाइज एफसी देवदह च्याम्पियन: ३१औं माछापुछ्रे कप २०८३ को उपाधि २–१ गोल अन्तर

पेनाल्टी सुटआउटमा भैरव एफ.सी.लाई हराउँदै देवदह ब्वाइज एफ.सी. फाइनलमा

पेनाल्टीमा भैरव एफ.सी.को शानदार जित, विज्ञान गुरुङ बने म्यान अफ द म्याच

रोहिणी गाउँपालिकाद्वारा पशुपालक किसानलाई निशुल्क औषधि र घाँसको बिउ वितरण

ऊर्जामन्त्री घिसिङले तलबभत्ता र सुविधा नलिने, बक्यौता रकम उठाउने निर्णय

रुपन्देही–३ को उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द

मर्चवारी गाउँपालिकाको नाम परिवर्तन गरी ‘मर्चवारीमाई गाउँपालिका’, केन्द्र रायपुरबाट खैरा सारियो

क्रोएशियाको ओपुजेनको सुन्तला खेती र बजार

ट्रेन्डडिंग

Scroll to Top