Bhairahawa Khabar

लुम्बिनी, फागुन  ।  लुम्बिनीमा ११५ओेेेैं अन्तर्राष्ट्रिय महिला दिवस  मनाइएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिकाे आयोजना र सेतो गुराँस बाल विकास सेवा रुपन्देही समन्वयमा एक कार्यक्रमको गरी ११५ओैं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ ।

लैङ्गकि हिंसा न्यूनीकरण एवं महिला अधिकार सम्बन्धि अभिमुखकरण कार्यक्रम नगरपालिकाकाे सभा हलमा सम्पन्न भएकाे थियाे ।

कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख विनिता शाहले स्वागत गर्नु भएको थियाे साथै निर्वमान  प्रमुख प्रशासकीय अधिकृत केवश प्रसाद ब्यानर बाचन गरि कार्यक्रम शुभारम्भ भएकाे थियाे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

रोहिणी गाउँपालिकाद्वारा पशुपालक किसानलाई निशुल्क औषधि र घाँसको बिउ वितरण

ऊर्जामन्त्री घिसिङले तलबभत्ता र सुविधा नलिने, बक्यौता रकम उठाउने निर्णय

रुपन्देही–३ को उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द

मर्चवारी गाउँपालिकाको नाम परिवर्तन गरी ‘मर्चवारीमाई गाउँपालिका’, केन्द्र रायपुरबाट खैरा सारियो

क्रोएशियाको ओपुजेनको सुन्तला खेती र बजार

ट्रेन्डडिंग

Scroll to Top