Bhairahawa Khabar

Loading

काठमाडौँ — नेपाल प्रिमियर लिग सिजन २ मा कर्णाली याक्सका ओपनर मार्क वाटले पहिलो शतक प्रहार गरेका छन् ।

लुम्बिनी लायन्सविरुद्ध १५७ रनको लक्ष्य पछ्याउने क्रममा वाटले कर्णालीका लागि शतक प्रहार गरे ।

उनले ४१ बलमा १० छक्का र ६ चौकाको सहयोगमा शतक पूरा गरे । जारी सिजनमा हालसम्म एकै खेलमा धेरै रन पनि कर्णाली याक्सकै खेलाडी प्रियांक पाञ्चालको नाममा थियो । उनले पहिलो खेलमा चितवन राइनोजविरुद्ध ९० रन प्रहार गरेका थिए ।

पहिलो खेलमा खासै नचलेका वाटले दोस्रो खेलमा उत्कृष्ट कमब्याक गर्दै आक्रामक ब्याटिङ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

भैरहवामा सिनेमा संस्कृतिको नयाँ अध्याय : INI Cinemas ले खोल्यो अन्तर्राष्ट्रिय अनुभवको ढोका

भैरहवामा १ अर्ब १२ करोडको ‘होटल स्वीट पूर्णिमा’ निर्माणाधीन, लर्ड्स प्लाजासँग व्यवस्थापन सम्झौता

योङ्ग ब्वाइज एफसी देवदह च्याम्पियन: ३१औं माछापुछ्रे कप २०८३ को उपाधि २–१ गोल अन्तर

पेनाल्टी सुटआउटमा भैरव एफ.सी.लाई हराउँदै देवदह ब्वाइज एफ.सी. फाइनलमा

पेनाल्टीमा भैरव एफ.सी.को शानदार जित, विज्ञान गुरुङ बने म्यान अफ द म्याच

रोहिणी गाउँपालिकाद्वारा पशुपालक किसानलाई निशुल्क औषधि र घाँसको बिउ वितरण

ऊर्जामन्त्री घिसिङले तलबभत्ता र सुविधा नलिने, बक्यौता रकम उठाउने निर्णय

रुपन्देही–३ को उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द

मर्चवारी गाउँपालिकाको नाम परिवर्तन गरी ‘मर्चवारीमाई गाउँपालिका’, केन्द्र रायपुरबाट खैरा सारियो

क्रोएशियाको ओपुजेनको सुन्तला खेती र बजार

ट्रेन्डडिंग

Scroll to Top